FAQs Complain Problems

सूचना तथा समाचार

माटो शिविर सम्पन्न ।

मिति २०७६|०३|२५ गते मालिका र्जुन गाउँपालिका कृषि शाखा दार्चुला को आयोजनामा माटो परिक्षण सिविर सम्पन्‍न भएको छ । उक्त सिविरमा ८ वटै वडावाट संकलन भएको माटो परिक्षण गरिएको थियो भने प्राविधिक सहयोग सुन्दरपुर प्रयोगशाला कञ्‍चनपुरवाट भएको थियो ।

सिलाई मेसिन वितरण ।

मिति २०७६|०३|२६ गते व्यवसाय दर्ता भएका दलित समुदाय लाई सिलाई मेसीन वितरण गरिएको छ । सिलाई मेसिन वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ।

आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन ।

 

मालिकार्जुन गाउँपालिकाको आयुर्वेद शाखाले निःशुल्क आयुर्वेद स्वास्थ्य  शिविर सञ्चालन गरेको छ ।

चौथो गाउँसभा सम्पन्‍न ।

आ.व. २०७६|७७ का लागी कुल वजेटको आकार ४२ करोड ४४ लाख ८६ हजार हुने अनुमान गर्दै मालिकार्जुन गाउँपालिकाको चौथो गाउँसभा सम्पन्‍न भएको छ ।

चौथो गाउँसभा ।

मालिकार्जुन गाउँपालिकाको चौथो गाउँसभाका झलकहरु ..........

स्थलगत अनुगमन |

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुवेदी , उप-सभामुख माननीय निर्मला जोशी बडाल ,माननीय गेल्बु सिह बोहरा, सामाजिक विकास मन्त्रालयका सचिव ई. गोगन बहादुर हमाल ज्यूवाट मालिकार्जुन गाउँपालिकाको कार्यालय , शंकरपुर विद्यालय , शंकरपुर स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरिएको छ ।

सूचना ।

क्रमचारी आवश्यकता सम्बन्धि सूचना ।

गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिमको आयोजना

मालिकार्जुन गाउँपालिकाको न्यायिक समितिले गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ ।

शिविर अनुगमन

स्वास्थ्य कार्यालय दार्चुला द्वारा आयोजित महिलाहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको अनुगमनका क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ।

अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय तहको चौमासिक Rapid Response Team Review - समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

Pages