FAQs Complain Problems

सूचना तथा समाचार

अनुगमन

मालिकार्जुन गाउँपालिका उपाध्यक्ष द्वारा मालिकार्जुन गाउँपालिकाको वडा नं. ३ को नहर, बाटो र भलकुलो  अनुगमन गरियो ।

बैठक सम्पन्न

मिति २०७५/०१/१३ मालिकार्जुन गाउँपालिकाका  अन्तरगत रहेका विद्यालयहरुका प्र.अ. हरुको श्रोत केन्द्र स्थरिय बैठक सम्पन्न ।

सडक डी.पि.आर. सुरुवात

मालिकार्जुन गाउँपालिका अन्तरगतका बिभिन्न सडकहरुको डी.पि.आर को थालनि भएको छ ।

सार्वजनिक सुनुवाई सम्पन्न

मिति २०७४।१२।२२ गते का दिन मालिकार्जुन गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

अभिमुखिकरण गोष्ठी संचालन

मिति २०७४।१२।१८ गते का दिन प्रधानमन्त्री कृषि अभिमुखिकरण परियोजना तर्फ मालिकार्जुन गाउँपालिका वडा न. ५ मा पकेट स्तरीय अभिमुखिकरण गोष्ठी संचालन ।

गाउँसभा सम्पन्न

मिति २०७४।१२।१३ गते का दिन मालिकार्जुन गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ ।

संझौता सम्वन्धमा

मालिकार्जुन गाउँपालिका र सामुदायिक ग्रामीण विकास समाज CRDS -Nepal बिच डुङरीमा बहुउद्येश्यिय खानेपानी तथा सिंचाई योजना संचालन संझौता भएको छ । उक्त योजनाको संझौता अवधि २०७४ फाल्गुन २३ गते देकि २०७४ बैशाख मसान्त सम्म  रहने छ ।

अनुगमन

आर्थिक वर्ष २०७३।०७४ को बिनियोजित रकम बाट मालिकार्जुन गाउँपालिकाको भगवती-२ मा  निर्माण भइरहेको सिराड घोरेटो बाटो को अनुगमन ।       

SEE परिक्षा अनुगमन

मिति २०७४।१२।१४ गते का दिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,वि.नि लगायतको टोलि द्वारा सरस्वती मा.वि, उकु मा संचालन भइरहेको SEE परिक्षा को अनुगमन गरिएको छ ।

सडक अनुगमन

मिति २०७४।१२।१४ गते का दिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायतको टोलि बाट भर्तोला जोलजिवी उकु सडक अन्तरगत गरडा बाँकु भीरमा स्काइभेटर बाट भइरहेको सडक कटान कामको अनुगमन गरिएको छ ।

Pages