FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई हुने सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आ.ब. २०७४/७५ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा यहि मिति २०७५/०४/१८ गतेका दिन हुने भएकाले तपसिलको समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

स्वास्थ्य शिविरमा सेवा लिदै

मालिकार्जुन गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिदै सेवा ग्राही।।।।।।।।

स्वास्थ्य शिविर उद्घाटन

मिति २०७५|०३|२५ मा प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री वाट सामाजिक विकास मन्त्रालय , प्रदेश नं. ७ को सहयोगमा ,मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको बिशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर को उद्घाटन गर्नु भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को अनुमानित आय व्यय विवरण

दस्तावेज: 

मालिकार्जुन गाउँपालिकाको विनियोजन विधेयक, २०७५

कार्यसुची र समय तालिका

मालिकार्जुन गाउँपालिका को तेस्रो गाउँ सभा को कार्यसुची र समय तालिका

दस्तावेज: 

सूचाना

मिति २०७५/०३/२४ का दिन, मालिकार्जुन गाउँपालिकाको आ.ब. ०७५/७६ को वार्षिक वजेट प्रस्तुत हुने हुदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मालिकार्जुन गाउँपालिका

स्वास्थ्य शिविर संचालन सम्बन्धि सार्वजनिक सूचना

यहि मिति २०७५ साल अषाढ २५ र २६ गते स्वास्थ्य चौकी शंकरपुर पस्ती  मा स्त्री तथा प्रसुती  रोग बिशेषज्ञ,बालरोग बिशेषज्ञ ,हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ र एम डी जी पि  डाक्टर द्वारा नि:शुल्क २ दिने बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुन् गैरहेको हुदा समयमै मौका को फाइदा उठाउनु हुन अनुरोध छ  ।

Pages