FAQs Complain Problems

सूचना तथा समाचार

अनुगमन

मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली बाट वडा नं. १ मा माकिार्जुन गाउँपालिकाको सहयोगमा संचालनमा हुन गईरहेको शिध बाबा डेरि उद्यिग को अनुगमन गरिएको छ ।

सम्मान पत्र ग्रहण

 रेडियो निङ्गालाशैनी द्व

निति तथा कार्यक्रम प्रस्तुत

मालिकार्जुन गाउँपालिकाले मिति २०७५/०३/१० गतेका दिन आ.व. २०७५/७६ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सुझाव संकलन समपन्न

मिति २०७५/०३/०८ गतेका दिन आर्थीक वर्ष २०७५/०७६ को निति तथा कार्यक्रममा समावेस गर्नु पर्ने कार्यक्रमहरुमा सुझाव संकलन गर्न मालिकार्जुन गाउँपालिकाले आम भेला गराएको छ ।

उपस्थित हुने बारे

मालिकार्जुन गाउँपालिकाको तेस्रो गाउँसभा उद्घाटन तथा आर्थीक वर्ष २०७५/०७६ का लागि वार्षिक निति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले यहाको उपस्थितिका लागि अनुरोध छ ।

अन्तरक्रिया सम्पन्न

मालिकार्जुन गाउँपालिका अध्यक्ष द्वारा वडा नं. ७ जोलजिवी मा रहेको समैजि महिला समुहका महिलाहरु सँग अन्तरक्रिया गरिएको छ ।

राहत सामाग्रि बितरण

दार्चुला जिल्ला समन्वय समिति प्रमुख श्री करविर सिह कार्की , मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी , प्रमुख जिल्ला अधिकारि , प्रहरि नायव उपरिक्षक र नेपाल रेड क्रस को उपस्थितिमा सलेती भेल्यानि क्षेत्रका पिडित स्थानीयहरुलाई रहत सामाग्रि बितरण गरिएको छ ।

स्वागत कार्यक्रम सम्पन्न

मालिकार्जुन गाउँपालिकामा मिति २०७५/०३/०४  देखि कामकाज समाल्ने गरि काज सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत श्री हरि सिह साउद को स्वागत गरिएको छ ।

 

कार्यक्रम संचालन

महिलाको नेत्रित्व विकासको लागि मालिकार्जुन गाउँपालिकामा कार्यक्रम संचालन भएको छ ।

Pages