FAQs Complain Problems

सूचना तथा समाचार

अनुगमन ।

मालिकार्जुन गाउँपालिका वडा नं. ६ को सरस्वती मा.वि. उकूमा मालिकार्जुन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेनटाइनमा बसि रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै बस्तुस्थीतिको अनुगमन गर्दै मालिकार्जुन गाउँपालिका उपाध्यक्ष श्री पुष्पा अवस्थी र मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य टोलि।

जानकारी सम्बन्धमा ।

नियमित रुपमा औषधि सेवन गरिरहेका  र हाल जारी रहेको बन्दा-बन्दीका कारण औषधीको अभावले कठिनाईमा परेका दिर्घ रोगीहरुलाई मालिकार्जुन गाउँपालिका वडा वडामा गई निशुल्क रुपमा औषधी वितरण गर्दै ।

जानकारी सम्बन्धमा ।

                                                                                                                                                                                                                                                                                                         

सूचना ।

जानकारी सम्बन्धमा ।

मितिः-२०७७।०१।११

विषयः- जानकारी सम्बन्धमा ।

 

कोरोना रोकथामका लागि गा पा वाट भए गरेका प्रयासहरु ।

कोरोना भाईरस रोकथामका लागि मालिकार्जुन गाउँपालिकावाट भए गरेका प्रयासहरु ।

कोरोना भाइरस सम्बन्धी सचेतना मुलक कार्यक्रम ।

कोरोना भाइरस संक्रमण सम्बन्धी सचेतना मुलक सन्देश सहित मालिकार्जुन गाउँपालिका अध्यक्ष सहितको टोलि मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा गई प्रचार प्रसार गर्नु का साथै वडा स्थित स्वास्थ्य चौकी , वडा कार्यालय , प्रहरी चौकी , महिला स्वयं सेविकाहरुका लागि सावुन , सेनिटाइजर लगायतका सामग्री वितरण गर

Pages

//