FAQs Complain Problems

सूचना तथा समाचार

बार्षिक बजेट सम्बन्धमा ।

मिति २०७७।०३।२५  गते मालिकार्जुन गाउँपालिकाको आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम र  वार्षिक बजेट प्रस्तुत भएको छ ।

तालिम ।

मालिकार्जुन गाउँपालिकाको आयोजनामा दलित महिलाहरुका लागि ३ दिने दलित अधिकार तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । उक्त तालिमको उद्घाटन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष श्री नरेन्द्र सिह धामी ज्यू वाट भएको थियो भने गाउँपालिका उपाध्यक्ष श्री पुष्पा अवस्थी , प्रमुख प्रशासकीय अधिकृत जय सिह धामी

पुस्तकालय उद्घाटन समारोह ।

मिति २०७७।०३।१७ गते मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी द्वारा मालिकार्जुन वडा नं. ८ शंकरपुरमा काशिराम पन्त स्मृति प्रतिष्ठान द्वारा संचालित पुस्तकालयको उद्घाटन गर्नु भएको छ ।

Pages