FAQs Complain Problems

सूचना तथा समाचार

स्थलगत अनुगमन |

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुवेदी , उप-सभामुख माननीय निर्मला जोशी बडाल ,माननीय गेल्बु सिह बोहरा, सामाजिक विकास मन्त्रालयका सचिव ई. गोगन बहादुर हमाल ज्यूवाट मालिकार्जुन गाउँपालिकाको कार्यालय , शंकरपुर विद्यालय , शंकरपुर स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरिएको छ ।

सूचना ।

क्रमचारी आवश्यकता सम्बन्धि सूचना ।

गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिमको आयोजना

मालिकार्जुन गाउँपालिकाको न्यायिक समितिले गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ ।

शिविर अनुगमन

स्वास्थ्य कार्यालय दार्चुला द्वारा आयोजित महिलाहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको अनुगमनका क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ।

अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय तहको चौमासिक Rapid Response Team Review - समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 मिति २०७६ जेठ २१ गते मालिकार्जुन गाउँपालिका द्वारा आयोजना गरेको मालिकार्जुन गाउँपालिकाको नयाँ भवन,१५ सैयाको अस्पताल,औद्योगिकग्राम र आगामी आ.व.

ई-हाजिरि जडान गरिएको बारे ।

मालिकार्जुन गाउँपालिका अन्तर्गतको शंकरपुर मा.वि. शंकरपुर पस्तीमा e-attendance जडान गरिएको छ ।

सम्पर्क मिति तोकिएको बारे ।

मिति २०७६|०१|१७ गतेको विज्ञापन अनुसार अ.हे.व , अ.न.मि. र ल्याव असीसटेन्ट पदहरुको करारमा भर्ना गर्नु पर्ने भएकाले , फारम दर्ता भएका उमेदवारहरुले तपसिलको मिति र समयमा सम्पर्क गर्नु होला । 

न्यायिक समिति तालिम ।

मालिकार्जुन गाउँपालिकाको न्यायिक समिति द्वारा न्याय निरुपण सम्बन्धमा मिति २०७६|०१|२०-२१ गरि २ दिने तालिमको आयोजना गरेको छ ।

Pages