FAQs Complain Problems

सूचना तथा समाचार

प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

मालिकार्जुन गाउँपालिका गाउँकार्यपालिकाका दलित वा अल्पसंख्यक निर्वाचित सदस्यहरुको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित मालिकार्जुन गाउँपालिका दार्चुलाका जनप्रतिनिधीहरुको शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

२०७९ जेठ ६ गते शंकरपुर,दार्चुला ।

सम्पूर्ण जनप्रतिनिधिज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!!

 

Pages

//