FAQs Complain Problems

सूचना तथा समाचार

जनजागरण कार्यक्रम सम्पन्न ।

उद्योग , वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीको आयोजनामा संचालित स्थानीय तहमा उपभोक्ता हक  अधिकार सम्बन्धि जनजागरण कार्यक्रम।

स्वागत कार्यक्रम सम्पन्न ।

मालिकार्जुन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री नर बहादुर ठगुन्ना ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम !

योजनाहरुको भुक्तानी शिविर सम्पन्न ।

सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउने उद्देश्यका साथ संचालन भएको वडास्तरीय योजनागत भुक्तानी शिविर
मालिकार्जुन-४, हुनैनाथमा आज सम्पन्न भएको र शिविरका क्रममा १५ भन्दा बढी योजनाहरुको EFT मार्फत भुक्तानी भएको ।

मालिकार्जुन गाउँपालिकाको चुल आ.व. २०७९।८० को समिक्षा तथा आगामी आ.व. २०८०।८१ को पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न ।

 मिति २०८०/०१/०८ गते मालिकार्जुन गाउँपालिकाको चुल आ.व. २०७९।८० को समिक्षा तथा आगामी आ.व. २०८०।८१ को पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ।

Pages