FAQs Complain Problems

सूचना तथा समाचार

मालिकार्जुन गाउँपालिका दशौं गाउँसभा सम्पन्न ।

मालिकार्जुन गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट २०८०/०३/१० गते गाउँसभामा प्रस्तुत भइ सभाबाट अनुमोदन भएकोछ ।

९ औ अन्तर्राष्ट्रि योग दिवस मनाइयो ।

"सवैकाे आगँनमा याेग"भन्ने मुल नाराका साथ मालिकार्जुन गाउँपालिका दार्चुलाले अन्तर्राष्ट्रिय प्राेटकल अनुसारकाे याेग तथा अन्तर माध्यमिक विद्यालय स्तरीय याेग प्रतियाेगिता तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेकाे छ। पालिका क्षेत्र भित्र रहेका ११ वटा विध्यालय का वि.व्य.स  का अध्यक्ष,प्र .अ.

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे दोस्रो चौमासिकको सर्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाइ सम्पन्न भएको  छ ।
सुशासन, पारदर्शिता र जवाफदेहिता हासिल गर्ने उदेश्य अनुरूप दाेस्रो पक्षकाे सहजिकरणमा गरिएको छ । 

Pages