FAQs Complain Problems

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे दोस्रो चौमासिकको सर्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाइ सम्पन्न भएको  छ ।
सुशासन, पारदर्शिता र जवाफदेहिता हासिल गर्ने उदेश्य अनुरूप दाेस्रो पक्षकाे सहजिकरणमा गरिएको छ । 
स्थानीय सरकारलाई नागरिकप्रती अझै जिम्मेवार बनाउन तथा, जनताकाे गुनासाे, सुझावलाई प्रत्यक्षरूपमा सम्बाेधन गर्दै, सरकार र सेवाग्राहीबीचकाे सम्बन्ध अझै प्रगाढ बनाउन याे कार्यक्रम गरिएको हाे । याे कार्यक्रमले जनताको गुनासाे, सुझाव ग्रहण गर्दै, स्थानीय सरकारले हालसम्म गरेका काम, सेवाप्रवाह र विकास निर्माणकाे जानकारी पूर्ण रूपमन गराइएको छ । कार्यक्रममा आएर आफ्ना सुझाव, जिज्ञासा प्रश्न गर्नुहुने सबै महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछाै ।

आर्थिक वर्ष: