FAQs Complain Problems

सूचना तथा समाचार

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे दोस्रो चौमासिकको सर्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

मालिकार्जुन गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाइ सम्पन्न भएको  छ ।
सुशासन, पारदर्शिता र जवाफदेहिता हासिल गर्ने उदेश्य अनुरूप दाेस्रो पक्षकाे सहजिकरणमा गरिएको छ । 

जनजागरण कार्यक्रम सम्पन्न ।

उद्योग , वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीको आयोजनामा संचालित स्थानीय तहमा उपभोक्ता हक  अधिकार सम्बन्धि जनजागरण कार्यक्रम।

स्वागत कार्यक्रम सम्पन्न ।

मालिकार्जुन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री नर बहादुर ठगुन्ना ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम !

Pages