FAQs Complain Problems

सूचना तथा समाचार

मालिकार्जुन गाउँपालिकाको आ. व. २०७९/०८० को बार्सिक समीक्षा तथा आ.व.२०७९/०८० को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

मालिकार्जुन गाउँपालिकाको आ. व. २०७९/०८० को बार्सिक समीक्षा तथा  आ.व.२०७९/०८० को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागिता जनाइ  गाउँपालिकालाई महत्वपूर्ण सल्लाह सुझाव दिनुहने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।  

मालिकार्जुन गाउँपालिका दशौं गाउँसभा सम्पन्न ।

मालिकार्जुन गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट २०८०/०३/१० गते गाउँसभामा प्रस्तुत भइ सभाबाट अनुमोदन भएकोछ ।

९ औ अन्तर्राष्ट्रि योग दिवस मनाइयो ।

"सवैकाे आगँनमा याेग"भन्ने मुल नाराका साथ मालिकार्जुन गाउँपालिका दार्चुलाले अन्तर्राष्ट्रिय प्राेटकल अनुसारकाे याेग तथा अन्तर माध्यमिक विद्यालय स्तरीय याेग प्रतियाेगिता तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेकाे छ। पालिका क्षेत्र भित्र रहेका ११ वटा विध्यालय का वि.व्य.स  का अध्यक्ष,प्र .अ.

Pages