FAQs Complain Problems

सूचना तथा समाचार

अन्तरक्रिया सम्पन्न

मालिकार्जुन गाउँपालिका अध्यक्ष द्वारा वडा नं. ७ जोलजिवी मा रहेको समैजि महिला समुहका महिलाहरु सँग अन्तरक्रिया गरिएको छ ।

राहत सामाग्रि बितरण

दार्चुला जिल्ला समन्वय समिति प्रमुख श्री करविर सिह कार्की , मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी , प्रमुख जिल्ला अधिकारि , प्रहरि नायव उपरिक्षक र नेपाल रेड क्रस को उपस्थितिमा सलेती भेल्यानि क्षेत्रका पिडित स्थानीयहरुलाई रहत सामाग्रि बितरण गरिएको छ ।

स्वागत कार्यक्रम सम्पन्न

मालिकार्जुन गाउँपालिकामा मिति २०७५/०३/०४  देखि कामकाज समाल्ने गरि काज सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत श्री हरि सिह साउद को स्वागत गरिएको छ ।

 

कार्यक्रम संचालन

महिलाको नेत्रित्व विकासको लागि मालिकार्जुन गाउँपालिकामा कार्यक्रम संचालन भएको छ ।

शौर्य बत्ति जडान

मालिकार्जुन गाउँपालिका अन्तरगतका विभिन्न महत्वपूर्ण ठाउँहरुमा भईरहेको शौर्य वत्ति जडान कार्य अन्तिम चरणमा ।

सडक निर्माण प्रगतिमा

मालिकार्जुन गाउँपालिकामा सडक निर्माण कार्यले प्रगति लिएको छ ।

सडक निर्माण सुरु

शँकरपुर लिँक सडक मालिकार्जुन गाउँपालिका अध्यक्ष ज्यु बाट  उदघाटन गरि काम सुरु भएको छ ।

सडक निर्माण सुरु

मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवश्थी  द्वारा शंकरपुर - जोलजिवी सडक निर्माण कार्यको उदघाटन गरियो ।

JCB खरिद सम्बन्धमा

मालिकार्जुन गाउँपालिकाले आफ्नै लगानिमा SKY VETER खरिद गरेको छ । सो कार्यले मालिकार्जुन गाउँपालिका अनतर्गत निर्माण हुन गइरहेका  बिभिन्न सडकहरुको निर्माण कार्यले गति पाउने छ ।

Pages