FAQs Complain Problems

सूचना तथा समाचार

गाउँसभा सम्पन्न

मिति २०७४।१२।१३ गते का दिन मालिकार्जुन गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ ।

संझौता सम्वन्धमा

मालिकार्जुन गाउँपालिका र सामुदायिक ग्रामीण विकास समाज CRDS -Nepal बिच डुङरीमा बहुउद्येश्यिय खानेपानी तथा सिंचाई योजना संचालन संझौता भएको छ । उक्त योजनाको संझौता अवधि २०७४ फाल्गुन २३ गते देकि २०७४ बैशाख मसान्त सम्म  रहने छ ।

अनुगमन

आर्थिक वर्ष २०७३।०७४ को बिनियोजित रकम बाट मालिकार्जुन गाउँपालिकाको भगवती-२ मा  निर्माण भइरहेको सिराड घोरेटो बाटो को अनुगमन ।       

SEE परिक्षा अनुगमन

मिति २०७४।१२।१४ गते का दिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,वि.नि लगायतको टोलि द्वारा सरस्वती मा.वि, उकु मा संचालन भइरहेको SEE परिक्षा को अनुगमन गरिएको छ ।

सडक अनुगमन

मिति २०७४।१२।१४ गते का दिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायतको टोलि बाट भर्तोला जोलजिवी उकु सडक अन्तरगत गरडा बाँकु भीरमा स्काइभेटर बाट भइरहेको सडक कटान कामको अनुगमन गरिएको छ ।

GNI द्वारा फोहरदानी हस्तानतरण

मिति २०७४।१२।१४ गते का दिन GNI द्वारा मालिकार्जुन गाउँपालिकालाई फोहरदानी हस्तानतरण गरियो ।

१०८औ अन्तराष्ट्रिय नारि दिवस मनाइयो

मालिकार्जुन गाउँपालिका अन्तर्गतको शिव-पार्वती  बचत तथा ऋण सहकारी संस्था द्वारा  १०८औ अन्तराष्ट्रिय नारि दिवस भव्यताका साथ सम्पन्न गरियो। सो कार्यक्रमको अध्यक्षता शिव-पार्वती  बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री धुना धामी ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि म

Pages